कपिलवस्तु १८ साउन ।समुदायमा रहेका राष्ट्रिय बनको व्यवस्थापन र सरक्षण गर्दै समुदायको विकास गर्ने उद्धेश्यले स्थापना गरिएका सामुदायिक बन अहिले भ्रष्टाचारको अखडा बन्दै गएका छन् । बनको दिगो विकास, समुदायको आयश्रोतको मुख्य पाटोका साथै गरिबी निवारण र बन संरक्षणका लागि दर्ता गरिएका सामुदायिक बनहरु भ्रष्टाचारको मुख्य श्रोत बन्दै गर्दा बनमा बेथिति बढ्दोछ । सुसाशनका कुरा गर्ने बाणगंगा नगरपालिकामा…