तौलिहवा १५ असार । कपिलवस्तु प्रशासनले पछिल्लो पटक जारी गरेको निशेधाज्ञामा सवारी साधन चल्ने छन् । पसल ब्यवसाय खुल्नेछन् । वजार सूचारु हुनेछ तर विहान ९ देखी साझ ६ बजे सम्ममात्र । त्यो वाहेक बन्द नै रहनेछ । तर रेष्टुरेण्ट होटल गेष्ट हाउस र पार्टी प्यालेश भने होम डेलिभरी गर्ने कामका लागि मात्र खोल्न पाइने प्रजिअ चक्रपाणी…