दाङ ५ साउन ।सामुहिक बन तस्करी मुद्धामा फरार अभियुक्त पक्राऊ परेका छन् । दाङ प्रहरीले वन मुद्दामा फरार ४ जनालाई अढाई वर्षपछि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । २०७५ साल माघ १६ गते सामूहिक वन तस्कारी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दाको फैसला भई फरार रहेका विरुद्ध जनही ७१ हजार पाँच सय २१ रुपैंया…