काठमाठौं, १ साउन । नेकपा एमालेका नेता भीम रावलले आफूहरूका माग सम्बोधन नभएपछि स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरिएको बताएका छन् । आफूहरूले छलफलका लागि बैठक स्थगित गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुनुवाइ नगरेपछि बैठक बहिष्कार गर्नु परेको नेता रावलले बताएका छन् ।स्थायी कमिटी सदस्य समेत रहेका कार्यदल सदस्यहरूले बैठक…