अर्थ-वाणिज्य

कपिल प्रज्ञा पुस्तकालय मार्फत कपिलधाममा मोति जयन्ती



कपिलवस्तु २३  भदौ ।कपिलवस्तुमा मोति जयन्ती मनाइएको छ । कपिल प्रज्ञा पुस्तकालय कपिलधामको आयोजनामा  १५६ औ मोती जयन्ती कपिलधाममा  भएको हो । कार्यक्रमका प्रमुख अतिथी नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले  पानसमा दिप प्रज्वलनगरी कार्यक्रको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मोतीराम भटटको फोटोमा माल्यणपर्ण समेत गर्नुभएको थियो । कपिलधाममा रहेका बटुकहरुले स्वस्तीक बाचन गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । 

कार्यक्रममा साहित्यकारहरु पुनराम गिरी , कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य , बरिष्ट साहित्यकार  ऋषिकेश भारद्धाज, मनकामना संस्कृत विद्यापिठ नन्दनगरका अध्यक्ष दयाराम पौडेल लगाएतले नेपाली साहित्यमा मोतिराम भटटको योगदान चर्चा गर्नु भएको थियो ।  कार्यक्रम कपिल प्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोईरालाको अध्यक्षता, उपाध्यक्ष विनिराम पौडेको स्वागत तथा केशव पाण्डेको संचालनमा सम्पन्न भएको हो । 

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६