कपिलवस्तु ४साउन । अमेरिकन पेस्तोल सहीत एक जना कपिलवस्तुमा पक्राउ परेका छन । तौलिहवा– जितपुर सकड खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ११ स्थित जहदी चोकमा स्थानीय मन्नु भन्ने मातेश्वर प्रसाद यादव सो हतियार सहीत पक्राउ परेका हुन । प्रहरीले सवारी चोक जाचकाधक्रममा खान तलासी लिदा मेड ईन युएसए ७ दशमदव ६५ लेखिएको पेस्तोल र त्यमसा…