कपिलवस्तु १३ साउन ।कपिलवस्तुका १० वटा स्थानीय पालिकामध्ये अहिलेसम्म २ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मङ्गलबार बिहानसम्मको अध्यावधिक तथ्याङ्क अनुसार जिल्लाका ८ वटा पालीकाले मात्र बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्था अनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्ष २०७७/७८ का…