काठमाण्डौ ५ चैत्र । वैदेशिक रोजगारीमा गएका ३१ प्रतिशत श्रमिकले आफ्नो सबै तलब घर पठाउने गरेको पाइएको छ ।वैदेशिक रोजगार बोर्डले गरेको ‘विप्रेषणको प्रभावकारी उपयोग सम्बन्धी अध्ययन प्रतिवेदन’का अनुसार मलेसिया लगायत खाडीका देशमा रहेका ३१ दशमलव १ प्रतिशत नेपालीले आफ्नो सबै तलब घर पठाउँछन् । यस्तै ५० प्रतिशतले आफ्नो तलबको आधाभन्दा बढी भाग र १२…