अघाँखाँची २९ फागुन ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका कुडुले फाँट, विर्ती फाँट लगायत बाँगी खोलामा रहेका उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित भएका छन् । खेतका फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसंगै उर्बर फाँट कंक्रिट…