बुटवल १० असार।रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौं नगरसभाको तेस्रो वैठकमा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण, अधुरा आयोजनालाई पूर्णता, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन्…