अर्घाखाँची ८ असार । अर्घाखाँचीमा एकै साथ जिसस उपप्रमुख र मेयर सहित ८ जनप्रतिनिधी पदमुक्त हुने भएका छन् । उनीहरु सर्वाेच्च अदालत गएर पद थमौती पाएको अवस्थामा वाहेक पदमुक्त हुने निश्चित भएको हो । माओवादी केन्द्रले एमालेमा लागेका आफ्ना डेढ दर्जन स्थानीय तहका प्रतिनिधीलाई कारवाही गर्ने क्रममा अर्घाखाँचीमा ८ जना कारवाहरी परेका हुन् । सोही…