कपिलवस्तु १० असार । कपिलवस्तुका बिभिन्न पालिकाहरुले आगामी आर्थिक बर्षकालागि बार्षिक नीति तथा कार्यक्रम ल्याएका छन । नगरपालिका र गाउपालिकाले नऔ सभाबाट बार्षिक नीति तथा कार्यक्रम पारित गरेका हुन । कपिलवस्तु महाराजगंज, शिवराज नगरपालिका तथा यशोधरा र मायादेबी गाउपालिकाले आगामी आर्थिक बर्षकालागि नीति तथा कार्यक्रम ल्याएका हुन । पारित नीति तथा कार्यक्रम कोभिड, पुर्वाधार, कृषि शिक्षा, रोजगार लगायतका…