कपिलवस्तु ५ असार । विपद् होस या अन्य समस्या समुदायमा देखिना साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गरेका छन् ।विश्वभर फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका विपन्न तथा गरिब घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले शनिबार पनि खाद्यान्न वितरण गरेका छन् ।…