तौलिहवा १० माघ ।बालविवाह अस्वीकार गरेर उच्च शिक्षा पढ्ने छात्रालाई साइकल उपहार दिईएको छ ।बालिका शिक्षालाई प्रोत्साहन गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले बिद्यालय पढदै गरेका २५ बालिकालाई साईकल उपहार दिएको छ । वडा कार्यालयको आयोजनामा सामुदायिक बिद्यालयमा उच्च शिक्षा अध्ययनरत २५ जना गरिब, दलित, जेहेन्दार र मुस्लिम छात्रालाई साईकल बितरण गरिएको हो । २५ छात्रालाई…