कपिलवस्तु ११ मङ्सिर।लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कार्तिक २७ गते १० दिन पछि कृषकले धानको समर्थन मूल्य पाउने दाबी गरेका थिइन । कपिलवस्तुको तौलिहवा स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पत्रकार सँग कुराकानी गर्दै मन्त्री पौडेलले सरकारले मङ्सिर ७ गते देखि खाद्य व्यापार केन्द्र मार्फत धान खरिद गर्न लागेकोले १०…