कपिलवस्तु २७ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको प्रारम्भिक नतिजा अनुसार लोकतान्त्रिक प्यानल अघि देखिएको छ । उद्योग वाणिज्य संघको कार्यक्षेत्र रहेको वाणगंगा नगरपालिकाको वडा ९ र १० अन्तरगत पटना र भलवाड बजार क्षेत्रमा लोकतान्त्रिक प्यानल अघि देखिएको हो । क्षेत्रगत सदस्यमा भलवाड र पटनामा जीत हासिल गरेको लोकतान्त्रिक प्यानलले अध्यक्ष सहित पदाधिकारीमा पनि अग्रता…