बुटवल १६ माघ । नेपाल क्रसर तथा खानी उद्योग महासंघ सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ । महासंघको आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने गरी सुरु भएको महाधिवेशनमा देशरका ४ सय बढी व्यवसायी प्रतिनिधीहरुको सहभागीता रहेको छ ।महाधिवेशनको लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेसका प्रमुख सचेतक फकर उदिन खाँले गरेका…