कपिलवस्तु १९ माघ । बाणगंगा नगरपालिकाको ८ औ नगर सभा फाल्गुण ७ गते हुने भएको छ । आईतबार नगरकार्य पालिकाको बसेको आकास्मिक बैठकले ८ औ नगर सभा फाल्गुण ७ गते गर्ने निर्णय गरेको हो । यस्तै बैठकले लगत सहभागिता तर्फ ५०ः५० र ७०ः३० को २ करोड रुपैया बजेटको योजनालाई ११ वटै वडा नछुट्नेगरि बाडफाड गरिएको नगर…