कपिलवस्तु २२ माघ । उद्योगी, ब्यवसायीहरु सरकारको दोहोरो राजश्व प्रणालीका कारण मारमा परेको दावी गर्दै त्यसलाई स्थानिय सरकार मार्फत खारेजीको एजेण्डा उठाउदै अगाडी बढने अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । अध्यक्षका उम्मेद्वार बेल्बासेले मूल्य अभिवृद्धि कर (भ्याट) र पानलाई प्रविधिमैत्री बनाई सहज बनाउदै लैजानुपर्नेमा जोड दिदै बजार मूल्यमा समेत एकरुपता कायम गर्ने विषय आगामी…