कपिलवस्तु ६ फाल्गुन । सीप नभएको मान्छे र दिप नभएको घरको अर्थ नहुन बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले एक कार्यक्रमका बिच बताउनु भएको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय,कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा बाणगंगा नगरपालिका वार्ड नं ८ मा उद्यमशिलता विकास तालिम समापन कार्यक्रममा सो धारणा व्यक्त गर्नु…