चन्द्रौटा,८ साउन मुलुकका कतिपय ठाउँहरुमा प्रकृतिले नै तोतापानी दिएको छ । पूर्वपश्चिम राजमार्गको कपिलवस्तुमा पर्ने सुरहि खोलामा पनि तातोपानी आउने गर्दछ । शिवराज नगरपालिका वडा न १ मा सुरहि खोलामा आउने तातोपानीलाई नगरपालिकाले पर्यटन सँग जोडन यस आर्थिक वर्षमा योजना निर्माण गर्न बजेट बिनियोजन गरेको छ । गर्मी मौमसमा सुरहि नदिमा पौडि खेल्न जानेहरुले तातोपानी…