कपिलवस्तु ७ साउन । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालको आर्थिक संवाहकको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरूलाई नराम्रो गरि थला पारेका आएको मौद्रिक नीतिलाई नेपालका उद्योगी ब्यमवसायीले स्वागत गरेकाछन् । ऋण चुक्ता गर्ने अवधी आगामी चैत्र सम्म वढाउनु र हर्जना तथा जरिवाना तिर्नु नपर्ने ब्यवस्था हुनु , विभिन्न सहुलियतपूर्ण कर्जाको ब्यवस्था…