कपिलवस्तु २१ वैशाख। भूमि ब्यवस्था तथा सहकारी मन्त्री वलराम अधिकारी मार्फत पेश भएको प्रस्तावमा मन्त्री परिषद बैठकले समस्या ग्रस्त सहकारी ब्यवस्थापन समितीमा नयाँ नेतृत्व प्रदान गरेको छ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन गर्दै अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका…