रुपन्देही १८ माघ ।भूमी समस्याको दिर्घकालिन समाधानकालागि बुटवल उपमहानर अरु भन्दा फरक शैलीका साथ लागि परेको छ । जसअनुसार भूमि सम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकामा सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय सहजीकरण समिति र यहाँका १९ वटै वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका छन्। बुटवल उपमहानगरमा भूमि सम्बन्धी समस्या समाधान…