एजेन्सी १७ भदौ । कंगोमा सुन ओसारपसार हुँदै गरेको गाडीमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना चिनियाँ नागरिक, एक जना सैकिन र ड्राइभर रहेका छन्। फिची क्षेत्रमा रहेकव किम्बी नदी नजिकैको उत्खनन क्षेत्रबाट टीएसएम माइनिङको चारवटा गाडीमा सुन किभु प्रान्त लगिँदै थियो। त्यही बेला गुडिरहेको गाडीलाई एमबुसमा पारेर हतियारधारी समूहले आक्रमण…