खोज–अनुसन्धान

लुम्विनी प्रदेश राजधानीमा कर्मचारीको चरम अभाव अभाव : किन जान चाहान्न सरुवा भएकाहरु ?




देउखुरी ८ भदौ। लुम्बिनी प्रदेशमा चार हजार कर्मचारीको दरबन्दी भए पनि दुई हजार पाँच सय कर्मचारीले सेवा प्रवाह गरिरहेको छ। जसले गर्दा प्रदेशका योजना कार्यान्वयनमा जटिलता थपिएको छ। लक्ष्य अनुसार बजेट खर्च गर्न सकिरहेको छैन।प्रदेश योजना आयोगले प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा प्रदेशमा कर्मचारी टिकाउनै समस्या परेको भन्दै ध्यानाकर्षण गराइएको छ।
कर्मचारीको रिक्त दरबन्दीलाई पूरा गरेपछि योजना कार्यान्वयनलाई गति दिन सकिने सुझाव कार्यक्रममा दिइएको छ।सरुवा भएका जान चाहिरहेका छैनन् भने कार्यरत समेत सरुवा माग गर्न राजधानी तर्फ केन्द्रित रहने गरेका छन् । शिक्षा स्वास्थ्य आवास जस्ता असुविधाका कारण कर्मचारी नगएका हुन् ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६