खोज–अनुसन्धान

भीषण पहिरोका कारण नारायणगढ -मुग्लिन सडक खण्ड अवरुद्ध




चितवन ४ भदौ । भीषण सुख्खा पहिरोका कारण नारायणगढ- मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ ।ईच्छाकामना गा।पा। ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।उनले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको पनि जानकारी दिए । ठूलो पहिरो खसेकोले तत्काल खुलाउने सम्भावना नभएको उनले बताए ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६