मनहरि तिमिल्सिना काडमाडौ ३ भदौ ।२०७४ असोजमा वाम गठबन्धन र २०७५ जेठमा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएपश्चात् नेपालको वाम आन्दोलनमा नयाँ उत्साह देखापर्यो। वाम आन्दोलनभित्र देखिएको उत्साह सिंगो देशभित्र प्रसारित हुँदा त्यसले राष्ट्रिय एकताको आधारसमेत तयार पार्यो। २०७४ को निर्वाचनमा वाम गठबन्धनले झण्डै दुईतिहाइ जनमत हासिल गर्यो। तर, त्यो उत्साह लामो समय टिक्न सकेन।२०७७ मंसिरमा…