हरि घिमिरे कपिलवस्तु १ जेठ। कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिदालयमा निःशुल्क शिक्षा लागु गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० देखि नै नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको हो । चालु आर्थिक बर्ष भित्र नगरले नीति तथा कार्यक्रममा पारित गरी बजेट समेट छुट्टाएर निःशुल्क शिक्षा लागु गरेको हो । नगर…