कपिलवस्तु १३ जेठ ।हावाहुरीले नेपाल बिद्युत प्राधिकरणका २० लाख बढीको बिद्यतुीय संरचना र सामाग्रीमा क्षति पुगेको छ । जेठ १० गते आएको प्राधिकरणको तौलिहवा र कृष्णनग बितरण केन्द्र अन्र्गतका क्षेत्रमा रहेको बिद्यतुको पोल सहीत अन्य सामाग्रहिरुमा क्षति पुगेको हो । तौलिहवा बितरण केन्द्र अन्र्गत एटा बिद्युत खम्बा, ४ वटा कम्पोजीट, ११ र ३३ केबीए लाईनमा…