काठमाडौ १८ बैशाख ।पुराना दललाई धुलो चटाउन चुनावमा होमिएको रास्वपाले इलामममा आफैले धुलो चाटेकोछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना गएराती नै सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बने ।जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र…