अर्घाखाँची १४ चैत । अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ । कपिलवस्तुमा रहेको विजया सिमेन्ट प्रालिले नगरपालिकाको छाप, लटेरप्याड र कीर्ते हस्ताक्षर गरेर चुनाढुंगा उत्खननका लागि सिफारिस गरेको फर्जीपत्र लेखेर खानी तथा भूगर्भ विभागले पठाएको नगर प्रमुख झविलाल थापाले साताअघि पत्रकार…