कपिलवस्तु, ६ जेठ । कोरोना भाइरस (कोभिड–१९) का कारण संस्थागत विद्यालयको मात्र ३ अर्व पूजी र जिल्लाका सामुदायिक तथा संस्थागतका गरी करिव डेढ लाख विद्यार्थीको भविश्य अन्यौल बन्दै गएको प्याब्सन कपिलवस्तुका अध्यक्ष शिव गैरेले बताउनु भएको छ । अध्यक्ष गैरेका अनुसार कपिलवस्तु जिल्लामा रहेका करिव १ सय ५६ संस्थागत विद्यालयको मात्र करिब ३ अर्व पूजी…