कपिलवस्तु १८ असार । कपिलवस्तुको मायादेबी गाउपालिका– ४ पिपरामा मोबाईलमा भिडियो खिचेको बिषयमा बिवाद पछि भएको कुटपीट पछि एक जनाको मृत्यु भएको छ । स्थानीय जाबेद मुसलमान र बद्दाम मुसलमान बिच भिडियो खिचेको बिषयमा बिवाद बढेको थियो । बिवाद पछि बद्दाम सहीतको समुहले सोही बिषयमा खाटको पटीयाले टाउकोमा हिर्काउदा जाबेद गंभिर घाइते भएका थिए । जाबेदको…