काठमाडौं ३ असार । असार सातपछि स्मार्ट लकडाउन हुने भएको छ। कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको हो ।अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ…