कपिलवस्तु २८ जेठ । कपिलवस्तुमा न्यायाधीश भएका बेला दर्ता भएको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला…