कपिलवस्तु 26 जेठ ।कपिलवस्तुको जगदीशपुर थारु होम स्टेजमा लुम्विनी प्रदेश सरकार द्वारा बन्दै गरेको पाहुना रमाउने सांस्कृतिक घरको सांसद विस्नु पन्थीद्वारा अनुगमन गरिएको छ। होस्टेमा आउने पाहुनालाई यहाँ आयोजना हुने थारू संस्कृतिक कार्यक्रम हेरेर मनोरञ्जन लिन यो घर प्रदेश सरकारले वनाउदै गरेको हो । हाल सरकारले 12 लाख लगानी गरिरहेको छ। सांसद…