गुल्मी १३ असार ।लुम्विनी प्रदेश सरकार र स्थानीय पालिकाको वराबर लगानीमा निर्माण भएको रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्कलाई जनप्रतिनिधीले नै वेवारीसे वनाएको पाइएको छ । संरक्षण र संचालनको अभावम अहिले खुला सौचा गर्ने पार्कका रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन । पार्कमा स्थानीयको मनपरि चलको छ।…