कपिलवस्तु २८ असोज। भारतीय भूभागको नजिकै सिमावर्ती क्षेत्रमा रहेको नेपालको यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडा पखालाबाट मृत्यु भएकोगाउँ पालिकाका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राले वताउनु भएको छ। उहाका अनुसार…