काठमाण्डौ १६ मंसिर । आज थप १ हजार ३ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १६ हजार…