काठमाडौँ ६ बैशाख । भारतमा केही समययता दिनहुँ २ लाखभन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन्। राजधानी दिल्लीको अवस्था निकै जटिल, खतरनाक र गम्भीर बन्दै गएको छ। भारतीय सञ्चारमाध्यमहरू उल्लेख भएअनुसार दिल्लीमा परीक्षण गरिएका हरेक ३ मध्ये एक जनालाई कोरोना संक्रमण भएको पाइएको छ। संक्रमण हुनेको दर ३० प्रतिशतसम्म पुगेको हो।महामारीबाट थप भयावह अवस्था निम्तिन नदिन…