काठमाण्डौ २७ चैत्र । भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय जनाभन्दा धेरैको ज्यान गएको छ ।भारतमा सन् २०२० को अक्टोबर महिनापछि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या यति धेरै पुगेको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा कोरोनाका कारण त्यहाँ ८ सय २ जनाको ज्यान गएको छ भने एक लाख ३१ हजार ८…