माघ १३ कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा सुरक्षित गर्भपतन तथा प्रसुति सेवाको सुभारम्भ गरिएको छ । सोमबार भव्य कार्यक्रमका विच वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले रिवन काटेर सेवा सुभारम्भ गरिएको अस्पतालका प्रशाशकिय अधिकृत चन्द्रकान्त पोख्र्रेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर मंगल प्रसाद थारुले वाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले कपिलवस्तु सामुदायिक…