तौलिहवा ५ कार्तिक । कपिलवस्तुमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुधबार ३७ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेमा कपिलवस्तु नगरपालिकामा २३ जना, वाणगंगा नगरपालिकामा ७, बुद्धभूमि नगरपालिकामा ४ जना, मायादेवी गाउँपालिकामा २ जना र यशोधरा गाउँपालिकामा १ जनासहित ३७ संक्रमित थपिएका हुन् । योसंगै जिल्लामा संक्रिय…