काठमाण्डौ २४ असोज । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्नेका साथै…