काठमाडौँ ५ साउन । कोभिड–१९ विरुद्धको युद्धका अग्रपंक्तिका लडाकु मानिन्छन् ।तर यो युद्धमा अनवरत खटिएका उनीहरुमा परेको चोट, उनीहरुले झेलेका पीडाको लेखाजोखा निकै कममात्र हुने गरेको छ । कोभिड–१९ परीक्षण गर्ने र संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा एन्जाइटी, अनिद्रा र डिप्रेशनको समस्या पाइएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले…