काठमाडौं, १७ चैत ।कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर फाष्टट्रयाकवाट ल्याइएकोमा आफ्नो स्वार्थ सिद्ध गर्न नसकेका तत्वले निराधार आरोप लगाएर आफूलाई बद्नाम गराउ खोजेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वताउनु भएको छ । सरकारले चीनबाट ल्याएका सामाग्री प्रतिस्पर्धात्मक टेण्डरकै आधारमा खरिद गरिएको हो । यसका प्रमाण र विवरण आज र भोलि…