काठमाडौं, २० जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई परिपत्र गरेको छ । मन्त्री पार्वत गुरुङले बन्दाबन्दीको कारण गर्भवती र सुत्केरी बढी जोखिममा रहेको जनाउँदै सुत्केरी भइसकेपछि पनि जोखिममा रहेकाको तत्काल उपचार गर्ने…