काठमाडौं २२ चैत्र । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस ९कोभिड(१९० पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् । मन्त्रालय स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४…