गुल्मी, १९ जेठ। गुल्मीमा १२३ जनाले आँखाको रेटिनाको जाँच गराएका छन्।नेपाल नेत्र ज्योति सङ्घ गुल्मीको आयोजना एवम् लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा आँखाको जाँच भएको हो। डाइबेटिक रेटिनोप्याथी आँखा उपचार शिविरमा आयोजित शिविरमा आँखाको रेटिना (आँखाको पर्दा) को जाँच भएको हो।नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रको…